अहिले प्रशासनिक तहमा दुईवटा विषय चर्चामा छन् । एउटा संघीय निजामती सेवा विधेयक अलपत्र परेको विषय र अर्को अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव, सहसचिव तथा विभागी प्रमुख र नियामक निकायका प्रमुखलाई बोलाएर दिएको कडा निर्देशन । यी दुवै विषय प्रशासनिक क्षेत्रमा देखिएका विकृतिलाई सुधार गर्नुपर्ने खालका विषय हुन् । सरकारी निकाय र तिनका मातहतका […]
The post प्रशासन वृत्तमा सुधारका दुई विषय appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.