न्यायालय सुधारका लागि आठ विषयमा धेरै सुझाव

काठमाडौँ– न्यायालय सुधारका लागि अध्ययन समितिले आठ विषयमा धेरै वटा सुझाव पेश गरेको छ। बिहीबार न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको ‘न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार एवं बिचौलियाको प्रभाव रोकथामका उपायहरूका सम्बन्धमा सुझाव’ दिन गठित अध्ययन समितिले नेपालको न्याय प्रणाली सुधारका लागि आठ विषयमा केन्द्रित गरेर दर्जनौँ सुझाव पेश गरेको हो। न्यायपालिकालाई विकृत बनाउने विभिन्न ११ […]

सम्बन्धित सामग्री

न्यायालय सुधार्ने विषयमा कुनै आपत्ति छैन : एमाले अध्यक्ष ओली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै आज आन्दोलनरत नेपाल बार एसोसिएसनको टोली बालकोटस्थित ओली निवास पुगेपछि उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “न्यायालय सुधार्ने विषयमा हाम्रो कुनै आपत्ति छैन, जहाँनिर कमी छ, त्यसलाई […]

न्यायालय विवाद : के होला अब ? यस्तो त तयारी

मंसिर १७, काठमाण्डौ । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा होमिएको नेपाल बारको आन्दोलन अन्तत कमजोर भएको छ । इजलास नै बहिस्कार गरेर आन्दोलनमा उत्रिएको नेपाल बारले कसैबाट पनि साथ नपाएपछि सर्वोच्च अदालत ४० दिनपछि पूर्ववत रुपमा फर्किएको छ । दलहरुभित्र भने राणाविरुद्ध संसदमा महाभियोगको प्रस्ताव ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ । […]

‘प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा एमालेले छलफल गर्नु आवश्यक छैन’

काठमाडौँ– नेकपा (एमाले)का नेता खगराज अधिकारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने विषयमा एमालेले छलफल गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता अधिकारीले न्यायाधीशहरुले राजनीतिक दलको भाषा बोल्नु नहुने र न्यायालय सधैँभरी सम्मानित भइराख्नुपर्ने बताए। उनले भने, ‘महाअभियोगको प्रस्तावबारेमा हामीले छलफल गर्नुपर्ने अहिले भर्खरै आवश्यक्तै देख्या छैनौँ। किनभने त्यहाँ ल्याउँछौँ कि ल्याउँदैनौ भनेर […]

'अदालतको विषयमा प्रधानन्यायाधीश मात्रै होइन, सरकार पनि दोषी छ'

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिन चौतर्फी दबाव परिरहँदा पनि उनी राजीनामा दिने मनस्थितिमा छैनन्। पूर्वन्यायाधीश फोरम, चार पूर्व-प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन र नेपाल बार एसोसिएसनलगायतले प्रधानन्यायाधीश राणाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताइरहँदा उनले भने केही व्यक्तिले माग्दैमा राजीनामा नदिने बताउँदै आएका छन्।सर्वोच्च अदालतका १५ जना न्यायाधीशको बैठकले समेत प्रधानन्यायाधीश राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष निकालेको छ। प्रधानन्यायाधीश र न्या

न्यायालयको विषयमा गठबन्धनमा छलफल गर्छौं : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयका विषयमा उठेका सवालहरूबारे गठबन्धनमा छलफल गर्ने बताएका छन्। नेपाल तरूण दलको ६८ औँ स्थापना दिवसका अवसरमा बुधबार देउवाले अदालतका समस्या अदालतलेनै समाधान गर्नुपर्ने धारणा राखे । उनले भने, ‘हाम्रो गठबन्धन पाँच पार्टीको न्यायालय सम्बन्धमा सरसल्लाह, छलफल गर्नेछौं।’ मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेश गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्नुपर्ने […]

राजीनामा गरेर सहज निकास दिन प्रधानन्यायाधीशलाई आग्रह

संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ । मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा न्यायालयको पवित्रताको विषयमा आशंका उब्जनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै न्यायालयको नेतृत्व विवादमा परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ‘न्यायालय जस्तो पवित्र संस्थाको नेतृत्व विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा समग्र न्याय प्रणालीमै असर पर्न गए जनताको न्यायको अधिकार प्रभावित हुन पुगेकाले न्यायपालिकाल

आज बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरालाई भेट्दै

न्यायालय सुधारका लागि १५ दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनका पदाधिकारीले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भेट्दै छन् । प्रधानन्यायाधीशको पछिल्लो विवादको विषयमा प्रस्ट हुन बारले स्वयं जबरालाई भेटेरै छलफल गर्न लागेको...

कसरी यस्तो हालतमा पुग्यो न्यायालय

एक न्यायाधीशले अर्काेलाई नगन्ने र नटेर्ने अवस्थामा न्यायालय पुग्नु र न्यायाधीशका विषयमा टीकाटिप्पणी हुने अवस्था आउनु चिन्ताको विषय हो।

सुध्रिएला न्यायालय ?

न्यायालयमा भर्खरै एउटा आँधीबेहरी गएको छ। र, त्यो आँधीबेहरीसँगै प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमन भए पनि न्यायालय सुध्रिने उपायका विषयमा ढुक्क भइहाल्ने अवस्थाचाहिँ छैन।