काठमाडौँ – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन्। नेता खनालले संसद विघटन गरेर संविधानको उल्लंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिनुपर्ने बताएका हुन्। पार्टीको गुल्मी–काठमाडौँ सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको प्रावधानविरुद्ध […]