सीपी मैनालीको आरोप, ‘माओवादी सशस्त्र युद्ध भारतबाट सञ्चालित थियो’ (भिडिओसहित)

काठमाडौं, २४ माघ । नेकपा मालेका महासचिव सीपी मैनालीले १० वर्षे माओवादी आन्दोलन भारतबाट सञ्चालित भएको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २०४६ सालको आन्दोलनपछि आफूहरुलाई भारतको एजेन्सीमार्फत् ‘तपाईँहरुले शान्तिपूर्ण आन्दोलन गरेर राजा फाल्न सक्नु हुन्न । राजा फाल्न हतियार बोक्नुहुन्छ भने […]

सम्बन्धित सामग्री

रुग्ण उद्योग सञ्चालनको आशा

नेपालमा राजनीतिक तथा आर्थिक कारणले रुग्ण भएका उद्योगहरूको संख्या निकै ठूलो छ । माओवादीको १० वर्षे सशस्त्र युद्ध तथा त्यसपछिको लामो संक्रमणकालीन अवस्थाका कारण देशमा निजी क्षेत्रबाट सञ्चालित धेरै उद्योगधन्धा बन्द भए भने सरकारको लगानी रहेका सार्वजनिक संस्थान र उद्योगहरूको अवस्था पनि दयनीय नै देखिन्छ ।