देउवामाथि दबाब बढाउँदै प्रचण्ड, आधा आधा सिट मान्न वाध्य पार्दै

काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काललाई समाजवादी केन्द्र बन्न नसक्ने भनेपनि उनको गतिविधि त्यसैतर्फ केन्द्रित बन्दै गएको छ । प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई मोर्चामा ल्याइसकेका छन् । दुवै नेता एउटै घोषणापत्र र चुनावचिन्हमा प्रचण्डसँग मिलेर निर्वाचनमा जान सहमत भइसकेका छन् । प्रचण्डको अबको ध्यान माधव नेपालतर्फ […]

सम्बन्धित सामग्री

रास्वपा सरकारमा गएपछि दबाब यात्रा स्थगित

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो । २१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो । ‘नयाँ  र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको छ,’ महामन्त्री मुकुल ढकालले […]

हङकङमाथि नेपालको सुरुवाती दबाब

नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले हङकङमाथि प्रारम्भिक दबाब सिर्जना गरेको छ।...

हङकङमाथि नेपालको सुरुवाती दबाब

नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले हङकङमाथि प्रारम्भिक दबाब सिर्जना गरेको छ।...

सरकारमाथि दबाब बढाउँदै एमाले

सरकारमाथि दबाब बनाउन एमालेले सडक र सदन दुवैतिरबाट दबाब बढाउने रणनीति लिएको छ । आइतबार सदनमा मन्त्रीहरूको राजीनामा मागेको एमालेले मंगलबारका लागि तय भएको केन्द्रीय कमिटीमा आन्दोलनलाई पनि एजेन्डा बनाउँदै छ ।...

दबाब, तनाव र चुनौतिमा छु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिकर्मीहरुलाई दबाब, तनाव र चुनौति धेरै हुने बताएका छन्।

एम्बाप्पेमाथि सम्झौता गर्न दबाब

स्ट्राइकर केलियन एम्बाप्पेमाथि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नयाँ सम्झौता गर्न दबाब आएको छ । पिएसजीका अध्यक्ष नासेल अल खालिफीले एम्बाप्पेलाई क्लबमा बस्न चाहे नयाँ सम्झौता गर्नुपर्ने दबाब दिएका छन् । नयाँ...

ब्याजदरको दबाब कम हुन लागेको छ : गभर्नर अधिकारी

काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ब्याजदरको दबाब कम हुन लागेको बताएका छन्। बिहीबार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अधिकारीले ब्याजदरको दबाब कम हुन लागेको बताएका हुन्। अहिले आयात घट्दा सरकारी वित्तमा भने दबाब परेको बताउँदै गभर्नर अधिकारीले भने, ‘ब्याजदरको दबाब कम हुन लागेको छ। बैंकहरूले निक्षेपको ब्याजदर […]

देउवामाथि चर्को दबाब

काठमाडौं, १२ असार । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीहरु हेरफेर गर्ने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगर्नुका पछाडि आफ्नै पार्टीभित्रबाट परेको चर्को दबाब पनि एउटा कारण बनेको छ । नेपाली काँग्रेसभित्र मन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन् । उनीहरुले देउवामाथि मन्त्री बनाउन दबाब बढाउन थालेका छन् । बहालवाला सांसदमध्ये धेरैले मन्त्रीको आकांक्षा राखेका छन् । उनीहरुले […]

विद्यालय खोल्न दबाब

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले हिजो मंगलबारबाट भौतिक रूपमै विद्यालय सञ्चालन गरेपछि देशभरका विद्यालय खोल्न सरकारलाई दबाब परेको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या परेको जनाउँदै संक्रमण कम भएका जिल्लामा विद्यालय खोल्न सरकारलाई दबाब परेको हो । सरकारले संक्रमण कम भएका जिल्लाका विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै गोकर्णेश्वर नगरपालिकाले भौतिक रूपमै विद्यालय सञ्चालन गरेको हो । अब सबै स्थानीय तहले विद्यालय खोल्ने विषयमा निर्णय गर्नुपर्ने बत...

'दबाब र जुलुसबाट न्याय पाइँदैन'

सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दबाब र जुलुसबाट नभइ प्रमाण र मिलिसका आधारमा न्याय प्राप्त हुने बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले दबाब र जुलुसले न्याय दिलाउन सहयोग नभइ न्याय प्रभावित पार्ने बताए।...