नेपालले केन्याविरुद्ध दोस्रो एकदिवसीयमा टस जितेर ब्याटिङ रोजेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आजको खेल हुँदैछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।
काठमाडौं: नेपाल र केन्याबीच जारी टी २० सिरिजको चौथो खेलमा नेपाल केन्यासँग पराजित भएको छ। केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ७ रनले पराजित भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ९४…
काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डको ग्लास्गोमा भएको खेलमा नेपाल स्कटल्याण्डसँग २ विकेटले पराजित भएको हो । खेलमा पहिले ब्याटिङ गरेको नेपालले दिएको १२९ रनको लक्ष्य स्कटल्याण्डले १ ओभरमा दुई विकेट गुमाएर भेट्टाएसँगै नेपाल स्कटल्याण्डसँग पराजित भएको हो । स्कटल्याण्डका लागि कलम मकलोडले सर्वाधिक ६४ […]
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले २ सय १२ रन पछ्याउन नसक्नुको पछाडि ‘खराब ब्याटिङ’ भएको बताए। बिहीबार राति अमेरिकामा भएको विश्वकप लिग टु अन्तर्गत ओमानसँग नेपाल १३ रनले पराजित भएको थियो।पहिलो ब्याटिङ गर्दै ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले २ बल बाँकी हुँदा सबै विकेट गुमाएर १ सय ९८ रनमा समेटिन पुगेको थियो। कप्तान सन्दीपले खेलबारे भने‚ ‘हामीलाई जतिवेला साझेदारीको जरुरी थियो, त्यही समयमा हाम्रो विकेट निरन्तर झर्यो
काठमाडौं : आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रि–कोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङ नचल्दा ३५ दशमलब १ ओभरमा १ सय ३ रनमा समेटियो। ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। आरिफ शेख र सोमपाल कामीले समान १५/१५ रन जोडे भने बिनोद भण्डारीले १२ रन बनाए। अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। रोहित पौडेल ९, कुशल भुर्तेलले ५, करण केसीले ४, पवन सर्राफले २ रन बनाउँदा दीपेन्द्र
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ । २ सय ३३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा १ सय ४० रनमा अल आउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ६२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । नेपालले ओपनर […]
६ फागुन, काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल क्वालिफायरअन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ । समूह-१ […]
मस्कट (हाम्रो खेलकुद) – बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डसँग १६ रनले पराजित भएको छ । योसँगै नेपाल आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट टोलीलाई हराउँदै इतिहास रच्ने अवसर पनि गुमाएको छ । १ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]
७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मंगलबार नेदरल्याण्ड्ससंग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको छ । यसअघि पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्याण्डसले भने मलेसियालाई हराएको थियो । मंगलबारको टिममा नेपालले कुनै परिवर्तन गरेको छैन । नेपाली टिममा ओपनर […]