खोटाङ– १० वर्षअघिको तुलनामा खोटाङको जनसंख्या घटेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार खोटाङमा वार्षिक १.५६ प्रतिशतका दरले जनसंख्या घटेको देखिएको हो । २०६८ सालको जनगणना अनुसार २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक नतिजामा १ लाख ७५ हजार ३४० जनसंख्या देखिएको […]