नुवाकोटको जनसंख्या १४ हजारले घट्यो

नुवाकोटमा करिब १४ हजार ५ सय जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०६८ को जनगणनाअनुसार नुवाकोटको जनसंख्या २ लाख ७७ हजार ४ सय ७१ रहेको थियो । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार जिल्लाको जनसंख्या २ लाख ६२ हजार ९ सय ८१ रहेको छ । जस्मा पुरुष १ लाख […]