काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यबृद्धिको डण्डा बर्साएको बताएका छन् । बिहीबारको संसद् बैठकमा बोल्दै अध्यक्ष ओलीले मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गराएको बताए ।
'३० गते भोट खसाल्ने बेलासम्म चुप लागेर बस्ने, भ...