राष्ट्रपति र प्रधानमन्त्रीलाई ओलीको प्रश्न- भूकम्प प्रभावित क्षेत्रमा पार्टीको उपस्थिति देखाउन जानुभएको हो ? (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रूपमा काम गरिरहेको आरोप लगाएका छन् । राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रूपमा पुगेको ओलीको जिकिर थियो । पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिवार पार्टी […]

सम्बन्धित सामग्री