१८ असार, रौतहट । दुई दिनदेखि परिरहेको वर्षका कारण रौतहटका दुई दर्जन भन्दा बढी गाँउहरु बाढीको जोखिममा परेका छन ।
लगातारको वर्षाका कारण कारण रौतहको पूर्वपट्टी रहेको वाग्मती र पश्चिममा रहेको लाल बकैया नदीको जलस्तर निकै वृद्धि भएको छ ।
चुरे तथा पहाडी क्षेत्रमा भएको अविरल वर्षाले गर्दा बाग्मती र लाल बकैया …