जिसस मकवानपुरमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा माओवादीका घलान निर्वाचित
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा सत्तारुढ गठबन्धनको प्यालनै विजयी भएको छ । मकवानपुरको १० स्थानीय तहमा एमालेबाट तीन जना मात्र प्रमुख/उपप्रमुख विजयी हुँदा १७ जना प्रमुख/उपप्रमुख गठबन्धनबाट विजयी भएका थिए...
जिल्ला समन्वय समिति उदयपुरमा सत्ता गठबन्धनको प्यानलै निर्वाचित भएको छ। बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत सवाजवादी) दलको गठबन्धन विजयी भएको हो।
जिल्ला सहायक निर्वाचन अधिकृत...
जिल्ला समन्वय समिति उदयपुरमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको हो ।
कावासोती । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उमेदवार निर्वाचित भएका हुन् ।
जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी भएका छन् । सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक,...
मलङ्गवा- जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा काशिका गैरे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन् […]
जिल्ला समन्वय समिति मकवानपुमा सत्तारुढ गठबन्धनका प्यानलै विजयी भएको छ । जिसस प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललितकुमार घलान निर्वाचित भएका छन् । उनी कुल २० मतमध्ये १७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिम्दोङले ३ मत प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समिति (जिसस)काभ्रेमा सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ । जिसस काभ्रेको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कमला भट्टराईलाई...
३१ जेठ, विराटनगर । मोरङको जिल्ला समन्वय समिति (जिसस) मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । विराटनगरमा मंगलबार भएको निर्वाचनबाट प्रमुखमा अजम्बर राई प्रमुख र उषा झा उपप्रमुखमा २१/२१ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार रहेका जितेन्द्र अग्रवाल र उपप्रमुख उम्मेदवार […]
जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट एमालेका अजम्बर राई जिसस प्रमुख तथा उषा झा उपप्रमुख निर्वाचित भएका हुन्।
प्रमुखमा राई र उपप्रमुखमा झा समान...
जिल्ला समन्वय समिति (जिसस)लमजुङमा मा एमालेको प्यानलै विजयी भएको छ । जिसस लमजुङको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् । गठबन्धनबाट प्रमुखमा कांग्रेसका मुरली कुमाल उम्मेदवार थिए । गुरुङले...
जिल्ला समन्वय समिति भक्तपुरको आइतबार भएको निर्वाचनमा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । आइतबार जिसस कार्यालयमा भएको निर्वाचनमा जिसस प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर निर्वाचित भएका हुन् ।सदस्यहरुमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसङ्ख्यक सदस्यमा गीता विसुङ्खे विजयी भएका छन् । कुल…