जिसस उदयपुरको प्रमुखमा गठबन्धनका विश्वकर्मा निर्वाचित
जिल्ला समन्वय समिति उदयपुरमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको हो ।
उदयपुर । जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका गौरबहादुर बिश्वकर्मा निर्बाचित भएका छन । कूल १६ मतदाता मध्ये ११ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका ईन्द्रराज कार्कीले ५ मत पाए । आठ स्थानीय तह रहेको गठबन्धन तर्फ नेपाली कांग्रेसका ७, माओवादीका ३ र नेकपा एसका […]
The post उदयपुरको जिसस प्रमुखमा नेकपा एस निर्वाचित, उपप्रमुखमा काग्रेसका गिरी appeared first on राजधानी राष्ट्रिय दैनिक.
उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका छन् ।कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मत पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ काँग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए । जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्म