पाल्पा जिससमा एमालेको प्यानलै विजयी

मलङ्गवा- जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा काशिका गैरे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन् […]

सम्बन्धित सामग्री

जिसस पाल्पामा एमालेको प्यानल निर्वाचित

पाल्पा : जिल्ला समन्वय समिति पाल्पामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। एमालेबाट जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवार बनेका दयाराज बस्याल १३ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमप्रसाद अर्यालले ७ मत मात्र ल्याएका छन्। यस्तै समन्वय समितिको उपप्रमुखमा एमालेकै मामिरा मरासिनी निर्वाचित भइन्। उनले १३ ...