कुरूप बन्दै घाेडाघाेडी ताल (तस्बिरसहित)

धनगढी – सुदूरपश्चिम क्षेत्रको कैलाली जिल्लामा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण घोडाघोडी ताल घुम्नका लागि एक रमणीय ताल हो। यो ताल कैलाली जिल्लाको पहलमानपुर र सुखडको बीचमा पर्ने जंगलमा पर्दछ। पूर्व-पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टिकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइएको छ। योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही […]

सम्बन्धित सामग्री

हिउँ सुकेर मैदान बन्दै मनाङका ताल

कुनै बेला पर्यटकको आकर्षण केन्द्र बनेका यहाँका सानातिना ताल सुक्दै रहराउँदै गइरहेका छन्।

तमानखोलाको भरपर्दो आयस्रोत बन्दै बराह ताल

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बागलुङको तमानखोला गाउँपालिकामा रहेको बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल जिल्लाको मुख्य पर्यटकीय गन्तव्य हो । बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन । ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी …

पर्यटकीय गन्तव्य बन्दै रिग र तिलाचन ताल

ढोरपाटन– शिरशिर बतास चलिरहने । तल घना जङ्गल, माथिपट्टि नाङ्गा पहाड । त्यही नाङ्गा पहाडको वारिपारि छन् रिग ताल र तिलाचन ताल । दुई वटा डाँडाको शिरमा रहेका यी ताल पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्य बन्न थालेका छन् ।  दुवै ताल फरकफरक जिल्लामा पर्छन् । एउटै मार्गमार्फत पुग्न सकिन्छ । रिग ताल बागलुङको निसीखोला […]

आकर्षणको केन्द्र बन्दै ताल झरना

हिमाली जिल्ला मनाङको प्रवेशद्वार ताल गाउँ । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बीचमा राखी कलकल पानी झर्दा अझ सुन्दरता थपिएको छ । जिल्ला प्रवेश गर्नासाथ एकसाथ झुप्पा बनेर बसेको तालगाउँ र झरनाले स्वागत गर्छ । तालगाउँको सुन्दरताको रूपमा रहेको दुई झरना जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ । जो कोहीलाई पनि यी …

पर्यटकीय गन्तव्य बन्दै बर्जु ताल

विराटनगर :  सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जु ताल  पछिल्लो समय पर्यटकीय  गन्तव्य बन्दै गएको छ।धार्मिक पौराणिक महत्व बोकेको बर्जताल पछिल्लो समय आन्तरिक पर्यटनहरुका लागि  भ्रमण गर्न साथै वनभोज खानका लागि पनि मुख्य गन्तव्य बन्दै गएको हो। प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र पर्ने बर्जु तालमा भ्रमण मनोरञ्जनका लागि मात्रै सिमित नभएर अध्ययन अनुसन्धानका लागि पनि आन्तरिक तथा बाह्यका मानिसहरु आउने गर्दछन्।एक सय ५१ विगाहा बढी क्षेत्रफलमा फैलिएर रहेको ब

पर्यटकीय गन्तव्य बन्दै दाङको जखेरा ताल

१ पुस, दाङ। लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा डुङ्गा सयर, वनभोज र फोटो खिच्न दैनिक मानिस आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिए । यो […]

पर्यटकीय गन्तव्य बन्दै दाङको जखेरा ताल

लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा डुङ्गा सयर, वनभोज र फोटो खिच्न दैनिक मानिस आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिनुभयो । यो ताल प्रदेश सरकारको […]

पाहुना चरा आएपछि रमणीय बन्दै जगदीशपुर ताल (फोटोफिचर)

कपिलवस्तु । विश्व सिमसार क्षेत्रमा सूचित जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । ताल भरि जता हे¥यौं त्यतै चरा देखिन थालेपछि पर्यटकहरु मन्त्रमुग्ध बन्न थालेका छन् । तालमा अहिले मरुल, सिलसिले हाँस, बिजुला गैरी, सुनजुरे हाँस ,खडखडे र सिन्दुरे हाँस प्रशस्त देखिएका छन् । त्यस्तै सुईरोपुछ्रे, चखेवाचखेवी, बेल्चा ठँुडे, हरिहाँस, नादुन, बगाले सिमकुखुरा, […] The post पाहुना चरा आएपछि रमणीय बन्दै जगदीशपुर ताल (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘अनिष्ट’को त्यो दलदल डुबरी ताल अब मिनी पार्क बन्दै

झाडीले भरिएको, वस्तुभाउको आहाल बस्न प्रयोग हुने कैलालीको डुबरी ताल अब मिनी पार्कको रूपमा परिणत हुने भएको छ । कैलालीको कैलारी गाउँपालिका–८ डुढियास्थित जैविक दृष्टिकोणले महत्त्वपूर्ण ताल अब मिनी पार्क बन्ने भएको हो । १ करोड ७८ लाख ९८ हजार रुपैयाँको लागतमा मिनी पार्क बन्ने भएको छ । कैलारी गाउँपालिकाका इन्जिनीयर भरत चन्दका अनुसार तालमा संघीय सरकारको ६० र कैलारी गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी रहेको छ । २०७८ वैशाख ९ गते गाउँपालिका र महादेव खिम्टी अञ्जना खड्का जेबीबीच सम्झौता भई मिनी पार्क निर्माणको...

पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै

भरत शर्मा पाल्पा । पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तालको विविधता संरक्षणमा जुटेका छन् ।पाल्पाको ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकोले स्थानीय […]