भरत शर्मा पाल्पा । पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तालको विविधता संरक्षणमा जुटेका छन् ।पाल्पाको ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकोले स्थानीय […]