मुल्तानमाथि रोमाञ्चक जित निकाल्दै लाहोरले जित्यो पिएसएलको उपाधि

पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि लाहोर कलन्दर्सले लगातार दोस्रो पटक जितेको छ। साविकका फाइनलिस्टको भिडन्तमा दोस्रो पटक पनि कलन्दर्सले मुल्तानलाई हराएको हो। मुल्तानले १ रनको रोमाञ्चक जित निकाल्यो। गत संस्करणमा पनि मुल्तान फाइनलमा पराजित भएको थियो। अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा खेललाई सुपर ओभरमा पुर्‍याउने प्रयासस्वरूप ३ रनको प्रयास गर्दा खुसदिल सा रनआउट भएपछि […]

सम्बन्धित सामग्री

पुलिसले जित्यो जीएम कप भलिबलको उपाधि

९ फागुन, काठमाडौं । नेपाल पुलिस क्लबले प्रथम जिएम कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफमाथि ३-२ को सेटमा रोमाञ्चक जित हात पार्दै पुलिस च्याम्पियन बनेको हो । नवलपरासीको कावासोतीस्थित कुमारवर्ती क्याम्पस प्रांगणमा पुलिसले एपीएफलाई २६-२४, २१-२५, २५-२१, २१-२५,१५-१२  ले पराजित गरेको हो । यस्तै […]

ह्योल्मो ११ ले जित्यो पाँच पोखरी टी-२० उपाधि

३ चैत, काठमाडौं । ह्योल्मो ११ ले पाँचौ संस्करणको पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पाँच पोखरी क्रिकेट क्लबमाथि २ रनको रोमाञ्चक जित निकाल्दै ह्योल्मो च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ को लक्ष्य पछ्याएको […]

जर्मनीलाई हराउँदै इंग्ल्याण्डले जित्यो महिला यूरो कप

काठमाडौं : महिला युरोकप २०२२ को उपाधि  आयोजक इंग्ल्यान्डले जितेको छ।आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गरिन्। जर्मनीका लिना मागुलले एक गोल फर्काईन्।रोमाञ्चक बनेको खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएकी थिइन्। तर,७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याईन्। त्यसपछि निर्धारित ९० मिनेटमा समय १–१

षडानन्दले जित्यो रामनवमी भलिबल कप

धनकुटा : धनकुटाको हिलेमा सम्पन्न १५ औं प्रदेशस्तरीय रामनवमी कप खुल्ला भलिबलको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ। षडानन्दले झापा गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको हो।हिले माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भलिबल टिम भोजपुरले झापा गाउँपालिकालाई २१–२५, २५–१८, २५–१४ र २५–२२ ले जित हात पार्न सफल भएको हो। प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको फाइनल खेलको विजेता षडानन्दले नगद १ लाख २१ हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको

नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

१३ पुस, काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६-२४ ले जितेको थियो । सुरुवातदेखि नै […]

ललितपुरले जित्यो ईपीएल क्रिकेटको उपाधि

७ पुस, काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि रोमाञ्चक जित हात पार्दै ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ ।