इच्छाशक्ति भए सम्भव हुने रहेछ

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन् । शिक्षकले कक्षा कोठामा पढाएकै भरमा उनले वार्षिक परीक्षा दिनुपर्‍यो । ‘परीक्षा दिने बेलासम्म पनि किताब नआउँदा शिक्षकले कक्षा कोठामा पढाएकै भरमा हामीले परीक्षा दियौं,’ उनले भनिन्, ‘कक्षा सातसम्म किताब नपढेर परीक्षा दिने म मात्रै होइन, मजस्ता धेरै विद्यार्थी हुनुहुन्थ्यो […]

सम्बन्धित सामग्री

नेतृत्वकाे इच्छाशक्ति नभएको कारण जनतामा निराशा छायो :  शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूमा इच्छाशक्ति नभएकै कारण जनतामा निराशा छाएको बताएका छन् । नेताहरूकै आचरणका कारण जनतामा चरम निराशा छाएको कोइरालाले बताए । नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै उनले जनतालाई आशा जगाउने र हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु […]

इच्छाशक्ति कसरी बढाउने ?

एल्भिना सानै उमेरदेखि टेनिस खेल्थिन् । लगातार राम्रो टेनिस खेल्दै, उनले राज्य स्तरमा धेरै प्रतियोगिता जितेकी छिन् । राष्ट्रिय स्तरमा पनि उनको र्‍याङ्किङ राम्रो आयो, तर थाहा छैन एक्कासि के भयो ? उनले प्रतियोगिता जित्ने शक्ति गुमाइन् र सेमीफाइनल, फाइनलमा हार्न थालिन् । सुरुमा उनका आमाबुवा र प्रशिक्षकले प्राविधिक गडबडीका कारण यस्तो भएको हो भन्ने […]

कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ : रामचन्द्र पाैडेल

देशको नेतृत्व गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल दमाैली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रमा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन्। ‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग […]

इच्छाशक्ति भयो भने टीआरसी टुंगिन्छ

विश्वमा ४४ देशमा सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी काम भएको छ । जसमा ६/७ वटा देशले मात्रै सफलता पाएका छन् । अरू देशमा आयोग बन्छन्, बन्ने कोसिस हुन्छ । कुनै कुनै देशमा परिपूरणसम्म पुगेको छ । नेपालको सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी काम अरुसँग मिल्दैन । मूल सिद्धान्त भने एउटै हो । सशस्त्र द्वन्द्वमा मानव […]

देवीमाया थापा : उमेर ७५ वर्ष तर हाँक्छिन् सहकारी

१० पुस, दाङ । ‘इच्छाशक्ति के हो ?’ कसैले उनलाई सोधुन् । मानिसमा जब इच्छाशक्ति हुन्छ, न उमेरले छेक्छ न जीवनमा आइपर्ने चुनौतीहरूले नै रोक्छ । जीवनमा ठूलो कुरा भन्नु नै त आत्मविश्वास रहेछ । सामूहिक शक्तिरहेछ र त्यो भन्दा ठूलो केही गरौं भन्ने इच्छाशक्ति । देवीमाया थापाको कथाले जो कोहीलाई यहीँ कुराको भान गराउँछ […]

गिरिजाबाबु दृढ इच्छाशक्ति भएको नेता : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला गिरिजाप्रसाद कोइरालामा दृढ इच्छाशक्ति भएकोे बताउँदै लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता गिरिजाबाबु भएको उल्लेख गर्नुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९८औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला स् प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले शान्ति प्रक्रियाका …

जनप्रतिनिधिसँग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिन्छ : अध्यक्ष थापा

भूपराज बस्याल, स्याङ्जा । केही स्थानीय तहले पैसा कमाउने समयको रुपमा प्रयोग गरिरहेका बेला स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले खिम थापाले भने जनप्रतिनिधिसंग इच्छाशक्ति भए कोभिड उपचार निशुल्क गर्न सकिने बताउनुभएको छ । कोभिडको दोश्रो भेरिएण्टको जोखिमलाई मध्यनजर गर्दै गाउँ गाउँमा परिक्षणको दायरा पुर्याउनु भएका थापाले नेपाल समाचार पत्रसँग कुराकानीमा जनतालाई समस्या पर्दा जनप्रतिनिधि बढी संबेदनसिल भएर […]

‘प्रदेश २ सरकारसँग दृढ इच्छाशक्ति र स्पष्ट दृष्टिकोण छैन’

१५ पुस, वीरगञ्ज । प्रदेश २ सरकारसँग दृढ इच्छाशक्ति र स्पष्ट दृष्टिकोण नभएको आरोप प्रदेश सभा सदस्यहरुले नै लगाएका छन् । जसले गर्दा प्रदेशमा जनचाहना अनुसार विकासका काम हुन नसकेको उनीहरुको ठहर छ । वीरगञ्जमा आयोजित ‘तन्नेरीसँग प्रदेश सभा सदस्य’ कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य प्रल्हाद गिरी र भीमा यादवले २० वर्षदेखि थाति रहेको जनताको […]