एल्भिना सानै उमेरदेखि टेनिस खेल्थिन् । लगातार राम्रो टेनिस खेल्दै, उनले राज्य स्तरमा धेरै प्रतियोगिता जितेकी छिन् । राष्ट्रिय स्तरमा पनि उनको र्याङ्किङ राम्रो आयो, तर थाहा छैन एक्कासि के भयो ? उनले प्रतियोगिता जित्ने शक्ति गुमाइन् र सेमीफाइनल, फाइनलमा हार्न थालिन् । सुरुमा उनका आमाबुवा र प्रशिक्षकले प्राविधिक गडबडीका कारण यस्तो भएको हो भन्ने […]