गिरिजाबाबु दृढ इच्छाशक्ति भएको नेता : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला गिरिजाप्रसाद कोइरालामा दृढ इच्छाशक्ति भएकोे बताउँदै लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता गिरिजाबाबु भएको उल्लेख गर्नुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९८औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला स् प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले शान्ति प्रक्रियाका …