ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाडाण्डू (बीओके) मर्ज (गाभ्ने/गाभिने) प्रक्रिया पूर्ण रूपमा सफल भएको छ। नेपाल राष्ट्र बैङ्क, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्टारको कार्यालयले ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डू(बीओके)लाई मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै यी दुवै बैङ्क मर्ज भएका हुन्।