अर्थमन्त्री प्रकरण: प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित अर्थमन्त्री जनार्दन शर्माको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् । आज (मंगलबार) बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रीय कार्यालयका एक नेताले जानकारी दिए । ‘प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिनको माग गरेको छ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्।प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा अर्थमन्त्री पौडेल र गर्भनर अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका हुन्।छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए। त्यस्तै ब्याजदर घटाउन

प्रधानमन्त्री प्रचण्डले सचिवसँग छलफल गर्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्। उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन्। सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो। शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए।

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल हुने

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्ने भएका छन् । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुन लागेको हो ।  संघीय निर्वाचन कहिले र कसरी गर्ने भन्ने...

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच फेरि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका ७ बजे फेरि छलफल हुने भएको छ । बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल भएको थियो । सो क्रममा उहाँहरुबीच आजै बेलुका फेरि छलफल गर्ने सहमति भएको थियो । सत्तारुढ गठबन्धनमा रहेका दलहरूले एमसिसी […]

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहलबीच एमसीसीबारे छलफल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नुभएको छ ।बिहिबार प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुनु अघि दाहालले प्रधानमन्त्री देउवासंग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री देउवालाई भेट्नु अघि दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरवारमा छलफल भएको थियो । नेपालसंग छलफल सकेर दाहाल देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जानु भएको […]

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

मन्त्रिपरिषद् बैठकअघि मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं, कार्तिक ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजे बस्‍दैछ। मन्त्रिपरिषद्‌ बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्दै छन्।  प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन्। पछिल्लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि त्यसबारेमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन्। […]

प्रधानमन्त्री देउवा र डा केसीबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी पक्षबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट छलफल सुरु भएको हो।

प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा आज उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।  आजै प्रतिनिधिसभा बैठक पनि बसेको थियो । बैठकलाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुका साथै सरकारको यथार्थपत्र पनि प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री ओली र नेपालबीच छलफल सुरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल सुरु भएको हो। आजको छलफलले कार्यदलमा रहने संङख्या र नाम टुंगो लगाउने तयारी रहेको छ।