काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रनै भएको बताएका छन् । आज (सोमबार) राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भएपनि त्यो सफल हुन नसक्ने बताए । लोकन्त्रका पक्षमा सबै दल र नेताहरु एक रहेको उनको भनाइ छ । व्यवस्थाको रक्षाका […]
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले गठबन्धनको संस्कारलाई विकास गर्दै जानुको विकल्प नभएको बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा धारणा राख्दै देउवाले यस्तो व्यक्त...
शेरबहादुर देउवा नेतृत्वको सरकारको विकल्प खोज्न निरन्तर सक्रिय राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरणमा हलो अड्काएर मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन धकेल्न नयाँ सरकार गठनको विकल्प खोज्ने कसरतमा छिन्।...
आसन्न निर्वाचनको भरपुर लाभ लिन नसक्ने हो भने हाम्रो पुस्ता पुन: पाँच वर्षको लागि राजनैतिक अस्थिरताको जाल भित्र फस्नुपर्ने हुन्छ । तसर्थ, सकेसम्म यही निर्वाचनको पूर्वसन्ध्यामा युवाहरूले मोर्चा खडा गरी अगाडि बढ्ने र निर्वाचनको क्रममा आफ्नै मनलाई प्रश्न गर्ने कि ? ‘बा’ को विकल्प ‘देउवा’ कि ‘युवा’ ?
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताए ।साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताए । उनले देशमा अरू धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए । उनले देशमा छिटो छरितो विकासका कामहरू अघि […]
काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र कार्यकर्ताको भावना बुझेर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व हस्तान्तरण गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा कांग्रेसलाई मत […]
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न हरसम्भव प्रयास रहेको बताएका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई बिफ्रिङ गर्दै देउवाले ओलीलाई विश्वासको मतमा असफल बनाएर कांग्रेसकै...
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीका लागि लालायित नभएको बताएका छन् । आज बुढानिलकण्ठस्थित आफ्नै निवासमा ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले भने, “म प्रधानमन्त्रीको लागि लालायित छैन, नेतृत्व लिने परिस्थित आए भने पछाडि हट्दिनँ ।” वर्तमान सरकार अहिले पनि बहुमतको सरकार रहेकाले विकल्प खोज्ने बेला नभएको उनले बताए ।
काठमाण्डाै – जनता समाजदावी पार्टी (जसपा) का नेताहरूले नेपाली कांग्रेसलाई वर्तमान सरकारको विकल्प खोज्न अग्रसरता देखाउन आग्रह गरेका छन् । शुक्रवार बेलुकी ४ कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा जसपाका नेताहरूले नेपाली कांग्रेसकाे अग्रसरतामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने धारणा राखेको पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।
जसपाका नेताहरूले साझा धारणा बनाउनका लागि मत/अभिमत आएको तर ठोस निर्णय भइनसकेको प्रवक्ता शर्माको भनाइ छ । सरकारको नेतृत्वको विषयमा थप संवादपछि निष्...