काठमाडौं, २१ असोज । नेपाली कांग्रेसभित्र वर्तमान सरकारको आलोचना र बचाउमा दुई समूहका शीर्ष नेताहरु नै सक्रिय भएका छन् । खासगरी शेखर कोइरालाले वर्तमान सरकारले सुशासन र समृद्धि दिन नसक्ने बरु समाजमा अराजकता हाबी भएको निश्कर्ष निकाल्दै सरकारको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । तर, सभापति शेरबहादुर देउवाले भने अहिले सरकारको विकल्प खोज्ने बेला नभएको […]