प्रचण्डले भेटे बिरामी डा. भट्टराईलाई

भक्तपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे मंगलबार गम्भीर छलफल भएको छ ।

सम्बन्धित सामग्री

‘पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटे १११५ मा फोन गरौँ’

सरकारले समुदायमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामी भेटेमा १११५ मा फोन गरी जानकारी गराउन आग्रह गरेको छ ।

उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द

५ साउन, काठमाडौं । बिरामी भएर वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेट गरेका छन् । बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको …

प्रधानमन्त्री प्रचण्डले घरमै पुगेर माधव नेपाललाई भेटे

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटघाट भएको छ। प्रधानमन्त्री दाहाल अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न आज साँझ उनको निवास कोटेश्वर पुगेका थिए।प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर घर

स्कुले साथी विरामी भएपछि शेखरले घरमै पुगेर भेटे

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइराला यतिवेला गृहजिल्लामा छन् । उनले आफ्ना बाल्यकाल/स्कुलको साथी बिलठ कामतसँग भेटघाट गरेका छन् । कोइरालाका साथी कामत बिरामी भएको थाहा पाएपछि कोइराला जहदास्थित कामतको निवास पुगेर भेटघाट गरेको उनको सचिवालयले जनाएको छ । तस्विर : दिनेशचन्द्र थपलिया

राजेन्द्र लिङदेनले अस्पताल पुगेर भेटे माधव नेपाललाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्पतालमा पुगेर भेटेका छन् । बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेपाललाई भेट्न लिङदेन त्यहाँ पुगेका हुन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यसैबीच नेकपा एसका […]

उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीलाई अस्पताल पुगेर भेटे

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका छन्। शनिबार विहान ग्वार्कोस्थित किष्ट अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्। उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको […]

उपराष्ट्रपति पुनले अस्पतालमा भेटे सत्यमोहन जोशी

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट गरेका छन् । शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता […]

बिरामी मितलाई भेटे प्रधानमन्त्री देउवाले

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

निमुखाको भरोसा बन्दै डा. केसी

आफूले पाउने तलबका भरमा विपन्न बिरामी भेट्न गाउँगाउँ पुगे उनी । उनले भेटे र देखेजति बिरामीलाई सहयोग गरे । उनी दुर्गम क्षेत्रमा पैदल हिँडेरै कुनाकन्दरा पुगे । उनी स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने भन्दै सरकारसँग लडिरहेका छन् ।