उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द

५ साउन, काठमाडौं । बिरामी भएर वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेट गरेका छन् । बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको …