१२ असोज, काठमाडौं । चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई धरौटीमा छाड्न नपाउने कानुन बनाउनुपर्ने आदोलनरत पक्षको माग र त्यो हदसम्म जान नसक्ने सरकारको अडानका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित छ । चिकित्सकहरू तीन दिनदेखि सडक आन्दोलनमा रहँदा उपचार कुरिरहेका बिरामी र तिनका आफन्त मारमा छन् । चिकित्सकको आन्दोलन लम्बिए बिरामीका आफन्त आक्रोशित हुनसक्ने त्रासमा सरकार छ । […]