पक्ष वा विपक्ष कतै पनि मत नदिने भन्दै माधव नेपाल पक्षका केही सांसद संसद बैठकबाट बाहिरिए

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष समुहका संसद भवनबाट बाहिरिएका छन् । उनीहरुले प्रधानमन्त्री देउवाका पक्ष वा विपक्ष कतै पनि मत नदिने निर्णय गरेको स्रोतले जनाएको छ ।

सम्बन्धित सामग्री

पार्टीभित्र अहंकार उस्तै छ, विद्रोह निश्चित छ : रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको स्पष्ट पारेकी छिन् । बिहीबार सामाजिक सञ्जालमार्फत माधव नेपाल पक्ष एमाले सांसद झाँक्रीले पार्टीमा उस्तै अहंकार उस्तै रहेको र अन्यायको विरुद्ध विद्रोह निश्चित रहेको उल्लेख गरेकी छिन् । उनले पार्टीमा एउटा सानो ठाउँका लागि समेत संघर्ष गरिरहेको बताउँदै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटालाई बधाई समेत दिएकी छिन् । झाँक्रीले लेखेकी छिन्– ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्र

सामूहिक राजीनामा दिने निर्णयबाट माधव नेपाल पक्ष ब्याक भयो, रावलले सुनाए कारण

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) को माधव कुमार नेपाल पक्ष सांसदहरुले तत्काल सामूहिक राजीनामा नदिने भएका छन् । आज विहान सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा राजीनामा दिन नहुने निर्णय गरेको सांसद भीम रावलले सुनाए । तर, आजको संसद बैठकमा भने नेपाल पक्षधर सांसदहरु अनुपस्थित् हुने भएका छन् । उनकाअनुसार आजको संसद बैठकमा २२ जना सांसद […]