सामूहिक राजीनामा दिने निर्णयबाट माधव नेपाल पक्ष ब्याक भयो, रावलले सुनाए कारण

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) को माधव कुमार नेपाल पक्ष सांसदहरुले तत्काल सामूहिक राजीनामा नदिने भएका छन् । आज विहान सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा राजीनामा दिन नहुने निर्णय गरेको सांसद भीम रावलले सुनाए । तर, आजको संसद बैठकमा भने नेपाल पक्षधर सांसदहरु अनुपस्थित् हुने भएका छन् । उनकाअनुसार आजको संसद बैठकमा २२ जना सांसद […]