काठमाडाैँ – इसेवाको मेगा लिंक मेनिया अफरबाट कारोबार गर्दा प्रनिश अधिकारीले १ लाख रुपैयाँ जितेका छन्। इसेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा अधिकारीले १ लाखको सपिङ भौचर जित्न सफल भएका हुन्। यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये उनी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका […]
काठमाण्डौ – दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वका अवसरमा रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले दशैँ अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार विदेशबाट आईएमईमार्फत् आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिने आईएमईले जनाएको छ ।
बुधवार पानीपो...
अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।यो योजना अन्तर्गत डिशहोम डिटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत एक लाख रुपैयाँ जित्ने अवसर पाउने कम्पनीले […]
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं तिहार स्किमका विजेता घोषणा गरेको छ ।यस योजनामा स्क्रयच कुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली ७ जनाले एक लाख रुपैयाँ उपहार तथा बम्परमा १ जनाले १५ लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । यसका साथै यस योजनाअन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकले ७ वर्षका […]
सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाको पाँच भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको छ । साथै यो योजना सम्पन्न भएको छ ।सोही योजनाअन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरेको थियो । जसमा साउदीबाट रेमिटान्स पठाउने […]
सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । एक्सप्रेसले कार्तिक महिनाको विजेताको नाम घोषणा गरेको हो ।योजना अन्तर्गत ५ जनाले जनही १ लाख रुपैयाँ जित्न सफल भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिट्यान्स पठाउने खगेन्द्र बुढाथोकी, मलेशियाबाट उदयराम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुन र कतारबाट रेमिट्यान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल
नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गतेबाट शुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ ।
यस योजना अन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरूलाई दक्षिणा स्वरुप ५ हजार र...
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफरअन्तर्गत पहिलो साताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरूलाई जनही २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्यग्राहकले प्रत्येक साता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।