डिशहोमको रिचार्जमा इलामकी राईले जितिन् नगद एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।यो योजना अन्तर्गत डिशहोम डिटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत एक लाख रुपैयाँ जित्ने अवसर पाउने कम्पनीले […]

सम्बन्धित सामग्री

काठमाडौंको माछापोखरीबाट दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानको मूल सडकबाट दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ । रोकिराखेको गाडीमा राखिएको कालो झोला चोरी भएको हो। उक्त ५ लाख रुपैयाँ नगद रहेको र चोरी भएको छ। झोलामा दिनेशकुमार श्रेष्ठको नगद, चेक र कागजपत्रसमेत रहेको प्रहरीले जनाएको छ। बालाजुका प्रहरी प्रमुख मनोजित कुवँरका अनुसार मंगलबार बिहान करिब ९ […]

एक वर्षको रिचार्ज गर्दा एक लाख नगद पुरस्कार

डिसहोममा एक वर्षको रिचार्ज गर्दा एक लाख नगद जितेका छन्। भीमसेनथापा गाउँपालिकाका भीमबहादुर भट्टराईले उक्त नगद जितेका हुन्।...

सात लाख रुपैयाँमाथिको नगद कारोबारको अनुसन्धान गर्दै राष्ट्र बैङ्क

काठमाडौँः नेपाल राष्ट्र बैङ्कले सात लाख रुपैयाँभन्दा माथि भएका नगद कारोबारको अनुसन्धान थालेको छ। अहिले बैङ्क तथा वित्तीय संस्थाबाट १० लाखदेखि माथि नगद झिक्न पाइँदैन। पछिल्ला दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शङ्कास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानीलगायतमा पनि नगद प्रयोग बढेको भन्ने विश्लेषणका आधारमा राष्ट्र बैङ्कले अनुगमन बढाएको…

स्रोत नखुलेको नगद २० लाख सहित पक्राउ

पर्सा, २३ कात्तिक । स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एकजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका–५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय […]

डेढ लाख नगद र लागुऔषधसहित सुदर्शन पक्राउ

प्रहरीले कञ्चनपुरबाट डेढ लाख नगद र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरीका २० वर्षीय सुदर्शन भारती रहेका छन् ।

पाथीभराको विकासका लागि १७ लाख नगद प्रदान

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको विकासका लागि झापाको दमकस्थित धर्म दर्शन फाउण्डेशन नेपालले १७ लाख रुपैयाँ नगद सहयोग गरेको छ।...

तीन लाख नगद चोरी

काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब रु तीन लाख नगद आज चोरी भएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ ।  यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा हाल एक महिला मृत फेला परेकी छिन् । मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको पहिचान समेत खुलेको छैन ।

तीन लाख नगद चोरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान बस्ने ४५ वर्षीय विनय मल्लको घरबाट करिब तीन लाख नगद आज चोरी भएको छ । भुइँ तलाको आगन्तुक कोठा खुलै रहेको अवस्थामा सुटकेशमा राखेको उक्त नगद चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरी गर्ने व्यक्तिको खोजी जारी छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामबहादुर तामाङको घरको दोस्रो तलामा […]

सीमा क्षेत्रबाट आठ लाख नगद बरामद

महोत्तरी । महोत्तरीको नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो । सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका […]

सीमा क्षेत्रबाट आठ लाख नगद बरामद

महोत्तरी। नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ। जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो। सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ।