दसैं तिहार योजनाका विजेताको घोषणा

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं तिहार स्किमका विजेता घोषणा गरेको छ ।यस योजनामा स्क्रयच कुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली ७ जनाले एक लाख रुपैयाँ उपहार तथा बम्परमा १ जनाले १५ लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ । यसका साथै यस योजनाअन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकले ७ वर्षका […]