आजदेखि ५६ जिल्लामा निषेधाज्ञा

काठमाडौं,२३ वैशाख । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञाको नियम थप कडा पारिन थालिएको छ । आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५६ पुगेको गृह मन्त्रालयले उल्लेख गरेको छ । स्थानीय प्रशासनमार्फत पूर्ण र आंशिक गरी ५६ जिल्लामा निषेधाज्ञा लागू भएको हो । गृह […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा ४ महिनापछि निषेधाज्ञा हटाइयो

१६ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि […]

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?

काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले…

चार जिल्लामा आजदेखि र ६१ जिल्लामा भोलिदेखि निषेधाज्ञा सकिँदै

काठमाण्डाै - ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदैछ । यी जिल्लामा  निषेधाज्ञा थप्ने तयारी छ ।  यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् । सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ । सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ । दाङमा आउँदो असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म, भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म, गोरखामा असार ५ सम्म र उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा छ ...

१० जिल्लामा निषेधाज्ञा थपियो, अरू जिल्लामा पनि लम्ब्याउने तयारी

काठमाण्डाै – काेभिड १९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि आजदेखि थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञाको अवधि सकिएका १० जिल्लामा सम्बन्धित जिल्ला प्रशासनले आजदेखि निषेधाज्ञा थप गरेको गृह मन्त्रालयले जनाएको छ ।बाँके, मोरङ, गुल्मी, बझाङ, कपिलवस्तु, ताप्लेजुङ, धनुषा, डोल्पा, म्याग्दी, सर्लाही जिल्लामा आजदेखि निषेधाज्ञाको अवधि सकिएको थियो । यी जिल्लामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ ।अहिलेसम्म मनाङ र खोटाङबाहेक अरू ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । सप्तर...

आजदेखि मुस्ताङमा पनि निषेधाज्ञा

काठमाडौंः देशभर बढ्दै गएको कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको छ। आजबाट हिमाली जिल्ला मुस्ताङमा पनि निषेधाज्ञा गरिएको छ। आज बिहानदेखि नै मुस्ताङमा निषेधाज्ञा छ। मुस्ताङमा जिल्लाभर नै निषेधाज्ञा भने गरिएको छैन। मुस्ताङको थासाङ, घरपझोङ  र बारागुङ मुक्ति क्षेत्रमा निषेधाज्ञा गरिएको हो। यो निषेधाज्ञा जेठ ६ गते राति…

भोजपुरमा आजदेखि निषेधाज्ञा

काठमाडौं। भोजपुरमा आज राती १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। भोजपुरमा निषेधाज्ञा जेठ १२ गते राती १२ बजेसम्म लागू हुनेछ। भोजपुरसँगै अहिले देशका ७२ जिल्लामा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेका छन्।

७० जिल्लामा निषेधाज्ञा : रसुवा र पाँचथरमा आजदेखि सुरु

काठमाण्डाै – निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ । रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जा...

६१ जिल्लामा निषेधाज्ञा

काठमाडौं : देशभित्र कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा गर्ने जिल्लाहरु थपिएका छन्। शुक्रवार बिहान १० बजेसम्म ६१ वटा जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ। बिहिवार १० बजेसम्म निषेधाज्ञा गर्ने जिल्लाको सङख्या ५६ वटा जिल्लामा निषेधाज्ञा गरिएको थियो। रौतहटमा आजदेखि निषेधाज्ञा लगाइएको छ। कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा…

आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा

काठमाण्डौ – आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बाजुरामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेज्ञाज्ञा सुरु भएको हो । महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ । निषेधा...

आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौं। निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइ गरिएको छ। निषेधाज्ञा लागेका जिल्लामा अन्य जिल्लाबाट यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न गृह मन्त्रालयले अनुरोध गरेको छ। बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।