डडेल्धुरा : लकडाउनका कारण मजदुरी गरी खाने अतिविपन्न परिवार राहत वितरण गरिरहेका छन् सुदूरपश्चिम प्रदेश सभा सांसद कर्णबहादुर मल्ल।
नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश क्षेत्र नम्बर ‘ख’ बाट सुदूरपश्चिम प्रदेश सभाका लागि विजयी सांसद हुन् मल्ल। उनी आजभोलि जिल्लाको गाउँ दौडाहमा छन्। कोरोना...