उपल्लाचौरमा आइपिएम किसान पाठशाला

काठमाडौँ,९ माघ । बेनी नगरपालिका–१उपल्लाचौरमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक खेती गर्न नगरपालिकाको आर्थिक सहयोगमा रत्नेचौर आइपिएम किसान समूहमार्फत पाठशाला सञ्चालन गरिएको हो । समूहका अध्यक्ष अस्मिता बोगटीले स्थानीयस्तरमा उपलब्ध प्राङगारिक मल, गाईभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न […]

सम्बन्धित सामग्री

पोखरामा किसानका लागि आइपिएम पाठशाला

पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ ।

‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित

गुल्मी, २५ जेठ । गुल्मीको मालिका गाउँपालिका–८ ले यहाँको मर्भुङ्गमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘कफी किसान पाठशाला’ तालिम सञ्चालन गरेको छ । तालिम पाएपछि कफी किसानमा थप उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी किसान पाठशाला सञ्चालन गरिएको थियो । उक्त तालिममा यहाँका कफी […]

कफीको उत्पादन बढाउन कृषक पाठशाला सञ्चालन

गुल्मी – कफी खेतीको उद्गमस्थल गुल्मीमा पछिल्लो समय यहाँका किसान व्यावसायिक कफी खेतीमा लागेका छन् । किसानलाई कफी खेतीमा थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सुरु गरिएको छ ।  यसै क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गुल्मीमा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषक पाठशाला सञ्चालन गरिएको छ । पाठशाला शिक्षाबाट किसानले आफूले रोपेको कफीका बोटहरूको निरीक्षण गर्दै रोगको पहिचान गर्न थालेका छन् । उनीहरू कफीको बगैँचामा पुगेर सामूहिकरूपमा कफीमा लागेका रोग र किराहरूको बारेमा छलफल गर्ने गर्दछन् । प्रधानमन्त्...

कविता : मेरो जीवनको पहेली

सुर्केमा हरेक दिन बिहानै रुखका टुप्पा छुँदै म्याङ्लुङ बजारतिरबाट घाम छिर्थे र बेलुकी तीनजुरे काटेर अस्ताउँथे । घामको झुल्को मूलढोकाबाट छिरेर चुलाको भर्सेलीसम्म पुग्थ्यो । अस्ताउँदो घाम बिस्तारै पहेलिँदै लामा लामा छायाँ फालेर बिदा हुन्थ्यो । घडी थिएनन्, त्यसैले घामको खटन खुब चल्थ्यो । सधैँ झुल्किने घाम हेरेर किसान खेतबारीतिर जान्थेगोठाला गाईबाख्रा लिएर वनतिर लाग्थे म भाग्यमानी हुन पुगेछु हिँड्न सक्ने हुँदा नहुँदा पाठशाला जान पाएँत्यहीँनिरबाट मेरो

जलवायु अनुकुलन तरकारीखेतीतर्फ किसान आकर्षित

जलबायु परिवर्तनले खेतीबालीमा समेत असर गर्न थालेपछि कैलालीमा जलवायू अनुकुलन कृषक पाठशाला कार्यक्रम सञ्चालन भएको छ । चार महिनासम्म जलवायु अनुकूलन कृषक पाठशाला कार्यक्रम सञ्चालनगरी यहाँका महिलालाई जलबायु परिवर्तनले हुने विभिन्न परिस्थितिमा कसरी तरकारी खेती उत्पादन गर्न सकिन्छ भन्नेबारे सिकाइएको छ ।

खेतबारीमै किसान पाठशाला ! - Naya Patrika

जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन हँुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले...पूरा पढ्नुहोस् »