डोटीमा २० वर्ष नपुग्दै आमा बन्छन् किशोरी

१४ माघ, दिपायल । डोटीको शिखर नगरपालिका-९ कि अनिता (नाम परिवर्तन) स्थानीय दानकोट स्वास्थ्य चौकीमा आइन् । १८ वषर्ीया अनिता गर्भवती थिइन् । उनी अल्ट्रासाउण्ड गराउनका लागि आएकी थिइन् । स्वास्थ्यकर्मी फलिता रावतले उनको अल्ट्रासाउण्ड गराउँदै सानै उमेरमा बच्चा जन्माउँदा हुने खतराबारे जानकारी गराइन् । उनले स्वास्थ्य सुरक्षाको विषयमा पनि उनलाई परामर्श दिइन् । मुलुकी […]

सम्बन्धित सामग्री

जुम्लामा उमेर नपुग्दै १५.७ प्रतिशत किशोरी आमा

जुम्लामा २० वर्ष मुनिका १५.७ प्रतिशत किशोरी आमा हुने गरेका छन् । जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार विभिन्न पालिकाबाट संस्थागत प्रसुति भएका २० वर्ष मुनिका किशोरी पनि विद्यमान छन् ।

जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत

जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको सङ्ख्या उल्लेख्य रहेको कार्यालयले जनाएको छ ।

बीस वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण गुल्मीमा करिब चार सय किशोरी आमा

गुल्मीमा करिब चार सय किशोरी आमा बनेका छन् । जनचेतनाको अभावमा २० वर्ष नपुग्दै बिहे गर्ने चलनका कारण उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यको भनाइ छ । उहाँका अनुसार गर्भवती किशोरी आमा बन्नेहरुमा धेरैजसो विपन्न परिवारका छन् । कतिपय किशोरीहरुले स्कुल पढ्दापढ्दै १६ वर्षको उमेरमै बिहे गर्ने …

उमेर नपुग्दै आमा बन्दै किशोरी

नेपालको मुलुकी देवानी संहिता २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ। तर व्यवहारमा लागू छैन। कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या उल्लेखनीय रुपमा घट्न सकेको छैन।

दुर्गम क्षेत्रका किशोरी १५ वर्षमै आमा बन्दै

मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि जुम्लाका विशेषगरी दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ ।जुम्लाको पातारासी गाउँपालिकामा बालविवाह गर्नेको संख्या ह्वातै बढेको पाइन्छ । पातारासी ४ मा पर्ने डिल्लीचौर स्वास्थ्य चौकीको तथ्यांक केलाउँदा १२ जना किशोरीहरु १५ वर्षमै आमा बन्दै छन । चालु आर्थिक वर्षको तथ्यां

लमजुङमा उमेर नपुग्दै आमा बन्ने बढे, १५ वर्षका किशोरी आमा

लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरूको सङ्ख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी व्यवस्था छ। विगतमा नबुझेर बालविवाह हुने गरेकोमा पछिल्लो समय जान्ने बुझ्नेहरूले नै उमेर नपुग्दै विवाह गर्ने गरेका छन् । बालविवाहको यकिन तथ्याङ्क नभए पनि कम उमेरमै आमा हुने क

२० वर्ष भन्दा कम उमेरमै १३२ किशोरी आमा बने

तनहुँको शहरी क्षेत्रमा समेत कम उमेरमै आमा बन्ने गरेको पाइएको छ । ‘बिहेवारी २० वर्ष पारी’ भन्ने अभियान’’ कार्यान्वयनमा नआएको यस तथ्याङ्कबाट देखिएको छ । तनहुँका सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा गत आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कमा ६२८ महिलाले शिशु जन्माएकोमा २० वर्षमुनिका १३२ किशोरी आमा बनेको दमौली अस्पतालका नर्सिङ इञ्चार्ज दीपा पाण्डेले जानकारी दिनुभयो ।

उमेर नपुग्दै आमा बन्छन् रोल्पाका किशोरी

गतवर्ष जिल्लाका स्वास्थ्य संस्थामा गर्भवती जाँच  गराएका चौध  हजार ८७० मध्ये एकहजार १२० जना २० वर्ष मुनिका किशोरी रहेको कार्यालयले जनाएको छ। जिल्लाको एकमात्र सरकारी अस्पतालका अनुसार अघिल्लो  वर्ष  पहिलो गर्भ जाँच गर्न आएका २५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी  थिए।

जुम्लामा ८६० किशोरी २० वर्ष नपुग्दै आमा

जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आव २०७७/७८ मा जुम्लाका आठै तहका ८ सय ६० जना २० वर्षमुनिका बालिकाहरु गर्भवती भएका छन् । जुम्लामा हालसम्म बालबिवाहको एकिन तथ्य नभएपनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीहरुको संख्या हेर्दा बालबिवाहको अबस्था अझै भयाभव […]

लमजुङमा २० वर्ष नपुग्दै १६ प्रतिशत किशोरी आमा बने

जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको संख्या  पनि बढेको छ । कानुनमा २० वर्षअघि विवाह गर्न