२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो । त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत हुनेहरुको विवरणमा कुलपति पदकबारे उल्लेख छैन । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले लेटर ग्रेडिङ पद्दती (जीपीए) अनुसारको पद्धती लागु […]
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहको कारण ललितपुर क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा भएको समारोहका कारण त्यसआसपासका क्षेत्रमा सवारीको चर्को जाम भएको छ । ४८औँ दीक्षान्त समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुने छन् । समारोहमा त्रिविका कुलपत
काठमाडौं, मंसिर १३ । त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार हुने भएको छ । त्रिविले सो दीक्षान्त समारोह इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको खेल मैदानमा हुने जनाएको छ । विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई आ–आफ्नो गाउन, स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ । त्रिवि […]
Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका लागि अनलाइनमार्फत् आजबाट आवेदन फारम संकलन सुरु भएको छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।