त्रिविको दीक्षान्त समारोहका लागि आजदेखि अनलाइन आवेदन खुल्यो

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका लागि अनलाइनमार्फत् आजबाट आवेदन फारम संकलन सुरु भएको छ । २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।