काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउँदै निर्धक्कका साथ तिहारमा झिलिमिली गर्न आह्वान गरेका छन्। नेपाल विद्युत प्राधिकरणले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन्। उनले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए। प्रवन्ध निर्देशक घिसिङले […]