काठमाडौं : अब बन्ने नयाँ चक्रपथ सडक अपांगमैत्री, पैदल यात्रुमैत्री,साइकल लेन राख्ने लगायतका सुरक्षित सडक बनाउन सरोकारवालाहरूले सरकारसँग माग गरेका छन्।आइतबार नेपाल साइकल सोसाइटी, सुरक्षित र दिगो यात्रा नेपाल, रोड सेफ्टी सोसाइटी नेपाल लगायतका संस्थाले चक्रपथको विषयमा गरेको छलफल कार्यक्रममा कोटेश्वर-कलंकी सडक जस्तो नबनाउन माग गरेको छ। चक्रपथ सडक विस्तारअन्तर्गत कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तार सरकारको दोस्रो चरणको योजना हो। पहिलो चरणमा कोटेश्वर-कलंकी विस्तार भइसकेको छ। छलफल कार्यक्र