आइतबार आफ्नो ट्वीटर अकाउन्ट लगइन गर्दै गर्दा विश्वको राजनीति, मनोरञ्जन तथा खेल क्षेत्र सम्बद्ध धेरै सेलिब्रेटीहरू अचम्ममा परे । किनकि शुल्क नतिरेको भन्दै एलन मस्कले हटाइदिएको आफ्नो ट्वीटर अकाउन्टको लोकप्रिय नि:शुल्क निलो टिको पुनः फर्काइएको थियो । १० लाख वा सोभन्दा धेरै फलोअर्स हुनेको ट्वीटर भेरिफिकेसन ब्याज फिर्ता गर्ने ट्वीटरको निर्णयसँगै धेरै चर्चित सेलिब्रेटीको हराएको […]