धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ ।धनगढी रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई २– ० गोल अन्तरले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक गोल गरे ।अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिकमार्फत गोल […]
धनगढी (हाम्रो खेलकुद) – छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुबै ए डिभिजन टोलीले मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले उपाधि जित्ने दाबी गरेका छन् । प्रि म्याच कार्यक्रममा शुक्रबार दुवै टोलीका कप्तानले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् । फाइनल धनगढी रंगशालामा हुनेछ । थ्री स्टारका कप्तान विक्रम […]
काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब ए डिभिजन लिगबाट रेलिगेसनमा परेसँगै मनाङ मर्स्याङ्दी क्लबबाट खप्तड गोल्डकप खेल्न पुगेका विंगर शिशिर लेखि पाँचौ सुदूरपश्चिम खप्तड गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । मनाङलाई उपाधि दिलाउने क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शिशिरले एक लाख रुपैयाँ प्राप्त गरे । च्याम्पियन मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक तथा राजेन्द्र […]
धनगढी : सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ।धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङ दोस्रोपटक च्याम्पियन बनेको हो। मनाङको जितका लागि दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक/एक गोल गरे।उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ। उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगि
धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले दोस्रो पटक मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार मनाङले अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधि जितेको हो । यसअघि पहिलो संस्करण पनि मनाङले जितेको थियो । मनाङको जितमा दीनेश राजवंशी, ओलावाले अफिज र मौस […]
सर्वाधिक धनराशि पुरस्कार रहेको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खप्तड गोल्डकपको पहिलो संस्करणको च्याम्पियन मनाङ यसपटक दोस्रोपटक उपाधि...
काठमाण्डाै - खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।
धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो ४ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका लागि खेल्ने बताएका छन् ।
यस्तै, मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको र फाइनलका लागि पनि आफूहरु त्यही तयारीमा रहेको बताएका छन् ।
मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प...
धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो । सर्वाधिक धनराशीको खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्सले शनिबार अर्को ए डिजिभन टोली मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । […]
मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा मनाङले हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै आफूलाई उपाधि होडमा उभ्याएको हो । उपाधिका...