भारतमा काेराेना संक्रमितकाे मृत्युमा दैनिक वृद्धि

विगत केही दिनयता मृत्यु हुनेको संख्या ४०० को हाराहारीमा रहेको थियो। शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको पूरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ।

सम्बन्धित सामग्री

२४ घण्टामा ९१ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा ९१ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । दुई हजार पाँच सय ३२ जनाकाे नमुना परीक्षण गर्दा ९१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ५९ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय २० जना छ । यस्तै पछिल्लाे २४ घण्टामा तीन हजार आठ सय ९४ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा ५५ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा ५५ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार सात सय १८ जनाकाे नमुना परीक्षण गर्दा ५५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ५३ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ५२ जना छ । यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार चार सय ७७ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा १९ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा १९ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । तीन सय ७५ जनाकाे नमुना परीक्षण गर्दा १९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  यही अवधिमा ६४ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ८३ जना छ । यस्तै पछिल्लाे २४ घण्टामा २९ हजार तीन सय ९९ जनाकाे काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

नेपालगञ्ज नाकामा ८ जनामा काेराेना, संक्रमितलाई छैन छुट्टै व्यवस्थापन

नेपालगञ्ज – नेपालगञ्ज नाकामा ८ जनालाई काेराेना देखिएकाे छ। भारतकाे विभिन्न ठाउँबाट आएका बा‍ँकेलगायत जिल्लाका ८ जनालाई काेराेना देखिएकाे नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए। भारतमा काेराेना देखिएपछि नेपाल फर्किनेमा संक्रमण देखा परिरहेकाे छ। नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक नै संक्रमित फेला परेका छन्। संक्रमण देखिएका सिधै घर गइरहेका छन्।

पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित

काठमाडौँ –  काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्य काेराेना संक्रमित भएका छन्। आज (मंगलबार) बिहान परीक्षण गर्दा शाक्यमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। शाक्यमा रुघाखाेकी र ज्वराे आएपछि उनले काेराेना परीक्षण गराएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ। शाक्य अहिले हाेम आइसाेलेसनमा बसेका छन्।

कानुनमन्त्री बन्दीलाई काेराेना संक्रमण

काठमाडाैँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दी काेराेना संक्रमित भएका छन्। बन्दीकी पत्नी रक्षा बस्यालले सामाजिक सञ्जालमार्फत् बन्दी काेराेना संक्रमित भएकाे जानकारी दिएकी हुन्। रक्षासँगै परिवारका अन्य सदस्य पनि काेराेना संक्रमित भएकाे उनले उल्लेख गरेकी छन्। उनले फेसबुकमा लेखेकी छिन्, ‘केही दिन अगाडिदेखि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दीज्यू, म र परिवारका सदस्यहरूलाई […]

रवीन्द्र मिश्रलाई काेराेना संक्रमण

काठमाडाैँ – विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई काेराेनाभाइरस संक्रमण पुष्टि भएकाे छ। उनले आफूलाई काेराेना संक्रमण भएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनलाई दाेस्राे पटक स‍ंक्रमण देखिएकाे हाे। उनी यसअघि छ महिना पहिले काेराेना संक्रमित भएका थिए। आफूलाई थाेरै ज्वराे र रुघाखाेकी देखिएकाे बताउँदै उनले आफूसँग सम्पर्कमा आएकालाई विचार पुर्याउन आग्रह गरेका छन्।

प्रचण्ड काेराेना संक्रमण मुक्त

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काेराेना संक्रमण मुक्त भएका छन्।आइतबार पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाे उनकाे सचिवालयले जनाएकाे छ।प्रचण्डलाई अघिल्लाे शुक्रबार पिसिआर परीक्षण गर्दा काेराेना पोजेटिभ देखिएकाे थियाे। त्यसपछि प्रचण्ड निजी निवासमा होमआइसोलेसनमा बसेका थिए।

माधव नेपाललाई काेराेना सङ्क्रमण

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।  काेराेना भाइरसकाे मिल्दाेजुल्दाे लक्षण देखिएपछि अध्यक्ष नेपालकाे हिजाे साेमवार काेराेना परीक्षण गरिएकाे थियाे । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँलाई आज मङ्गलवार काेराेना पुष्टि भएकाे हाे ।  अहिले उहाँ घरमै आइसाेलेशनमा बसिरहनुभएकाे छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई काेराेना पुष्टि भएकाे थियाे । उहाँहरू पनि हाेम आइसाे...

भेन्टिलेटरमा उपचाररत कञ्चनपुरका काेराेना संक्रमितकाे मृत्यु

धनगढीकाे सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु भएको छ।