काठमाडौं : भारतीय भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाङ्गुलीको मुटुको शल्यक्रिया गरिएको छ। गाङ्गुलीलाई शनिबार बिहान व्यायाम गर्ने क्रममा हृदयाघात भएपछि पश्चिम बंगालको वुडल्याण्ड अस्पतालमा भर्ना गरिएको थियो। ‘सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ,’ गाङ्गुलीको उपचारमा संलग्न चिकित्सक सरोज मण्डलले अस्पताल बताएका छन्।गाङ्गुली विरामी भएको खबरपछि उनलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्व कप्तान