काठमाडौँ। काठमाडौँ महानगरपालिका मेयर बानेन शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने चेतावनी दिएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले जथाभावी फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने चेतावनी दिएका हुन्।