नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौँ, ६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध गत माघ २२ गते पोखराको सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा […]

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ...

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ...

शशांक कोइरालाले मागे गृहमन्त्री लामिछानेको राजीनामा [भिडियो]

शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको मसाल जुलुस र प्रदर्शन, तस्वीरहरू

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेविरुद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघले आज पनि काठमाडौँमा प्रदर्शन गरेको छ।मन्त्री लामिछानेको राजीनामा माग्दै आज नेविसंघले शंकरदेव क्याम्पस अगाडि मसाल जुलससहित गृहमन्त्रीको पुत्ला जलाएका छ्न्।तस्वीरहरू

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताएका छन्। कांग्रेसले ठाडो उजुरीका भरमा राजीनामा मागेकोमा गृहमन्त्री रवि लामिछानेले आपत्ति जनाएका छन्। सहकारीे ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन्। सरकारले इजाजत दिइएका हतियारको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन्।

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा कांग्रेसको विरोध

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएको छ ।  मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद दीपक गिरीलाई बोल्न...

नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

कांग्रेसले भन्यो – गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

काठमाडौं : नेपाली कांग्रेसले पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगि प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ।मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरका हुन्। उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताए।उनले आफैँल