गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा कांग्रेसको विरोध

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएको छ ।  मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद दीपक गिरीलाई बोल्न...

सम्बन्धित सामग्री

सहकारी घोटाला प्रकरणमा गृहमन्त्री लामिछानेको राजीनामा माग्यो शान्ति समाजले

शान्ति समाजले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राजीनामा माग गरेको छ ।

शान्ति समाजले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं - शान्ति समाजले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राजीनामा माग गरेको छ । समाजले सोमबार एक विज्ञप्ति जारी गर्दै सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शिघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन आग्रह गर्दै नैतिक रुपमा मार्ग प्रशस्त गर्न आग्...

नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौँ, ६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध गत माघ २२ गते पोखराको सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा […]