कांग्रेसले भन्यो – गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

काठमाडौं : नेपाली कांग्रेसले पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगि प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ।मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरका हुन्। उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताए।उनले आफैँल

सम्बन्धित सामग्री

गृहमन्त्री रवि लामिछाने बोलेपछि संसद् अवरुद्ध गर्ने रणनीतिमा कांग्रेस

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बोलेपछि आजको संसद् बैठक अवरुद्ध गर्ने रणनीतिमा नेपाली कांग्रेस रहेको छ।

गृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता

उपप्रधान एवंं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच आज शिष्टाचार भेट भएको छ । उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ । सोमबार गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता …

कांग्रेसको अबको रणनीति : सदनमा सशक्त, वडासम्म पुग्ने अभियान

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएकाले उनकै नेतृत्वमा गृह मन्त्रालयले निष्पक्ष अनुसन्धान गर्न नसक्ने भन्दै उनीमाथि नै पनि छानबिन गर्नुपर्ने माग संसद्मा गरिरहेको छ । कांग्रेसको माग सम्बोधन गर्दै...

रवि’ राजमा लालटिन गिरफ्तार

अघिल्लो शनिबार माइतीघर मण्डलामा गृहमन्त्री रवि लामिछाने आउँदा अधिकारकर्मी रुबी खानको अनुहारसंगै अगाडिरहेको लालटिन झनै उज्यालो देखिएको थियो।...

रवि, बालेन र हर्क अन्धकार भएको बेला आशाका किरण हुनसक्छन् : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, काठमाडौं मानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राम्रो काम गर्ने असल व्यक्ति भएको बताउनुभएको छ । थापालले सामाजिक सञ्जालमार्फत यी तीनजना असल र राम्रो काम गरौं भन्ने भावना र चाहना बोकेका व्यक्ति भएकाले खुट्टा नतान्न अनुरोध गर्नुभएको छ । …

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सरे मन्त्री क्वार्टर

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेका छन् । उनी बिहीबार मन्त्री निवास पुल्चोक सरेका हुन् ।

गृहमन्त्री रवि लामिछाने राहदानी विभागमा

काठमाडौं । उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।  उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक […]

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे

काठमाडौं । उप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् । उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्ती’bout पटक पटक […] The post उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....