खरो समीक्षाका लागि चर्चित हरि अधिकारीको एउटा संस्मरण छापिएको छ आजको कान्तिपुरको शनिबार साप्ताहिक परिशिष्टाङ्क कोसेलीमा। विषय हो चार्ल्स शोभराज। केही दिन अघि यिनी फेरि चर्चामा आए। सर्वोच्च अदालतले १९ वर्षको जेल सजायपछि उनलाई फ्रान्स डिपोर्ट गरिदिएको थियो। उनै शोभराजको लागि दोभाषेका रुपमा काम गरेका रहेछन् अधिकारीले। तर संस्मरण लेख्दा उनले एउटा तथ्य भने भुलेछन्।… Continue reading