घिमिरे, समय र संस्मरण

त्यसबेला कलेजमा पढ्ने विधार्थीलाई पुलिसले पक्रेर लागेको देख्थेँ। किन पक्रेको थाहा पाउँदिनथेँ। पक्राउ पर्ने विधार्थीप्रति बाल संवेदनशीलता भएर हो या आफू पनि विधार्थी भएकाले समाउँछ भन्ने बाल भयले हो, के भन्दा र गर्दा पुलिसले समाउँदैन भनेर साथीलाई सोध्थेँ। सा...

सम्बन्धित सामग्री

सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक 'सपना, विश्वास र अठोट' लोकार्पण

पुराना खेलकर्मी तथा मिस नेपालको आयोजक हिडन ट्रेजरका पूर्वअध्यक्ष सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक 'सपना, विश्वास र अठोट' लोकार्पण भएको छ ।

हरि अधिकारीले शोभराजको संस्मरण लेख्दा बिर्सिएको तथ्य

खरो समीक्षाका लागि चर्चित हरि अधिकारीको एउटा संस्मरण छापिएको छ आजको कान्तिपुरको शनिबार साप्ताहिक परिशिष्टाङ्क कोसेलीमा। विषय हो चार्ल्स शोभराज। केही दिन अघि यिनी फेरि चर्चामा आए। सर्वोच्च अदालतले १९ वर्षको जेल सजायपछि उनलाई फ्रान्स डिपोर्ट गरिदिएको थियो। उनै शोभराजको लागि दोभाषेका रुपमा काम गरेका रहेछन् अधिकारीले। तर संस्मरण लेख्दा उनले एउटा तथ्य भने भुलेछन्।… Continue reading

चिनियाँ बन्दीगृहमा भोगेका अनुभवसहित उइगुर महिलाको संस्मरण प्रकाशित

काठमाडौँ- चिनियाँ बन्दीगृहमा भोगेका अनुभव समेट्दै एकजना उइगुर महिलाले संस्मरण प्रशाशित गरेकी छिन् । चिनियाँ बन्दी गृहमा भोगेका कठोर अनुभव समेट्दै उइगुर महिला गुलबहार हैतीवाजीले संस्मरण प्रकाशित गरेकी हुन् । अमेरिकी सञ्चारमाध्यम भ्वाइस अफ अमेरिकासँग कुरा गर्दै उनले आफूले बन्दीगृहमा निकै नराम्रो अनुभव भोगेको समेत बताइन् । ‘उनीहरुले हामीलाई त्यहाँ बन्दी बनाए, पूरै विश्वसँग सम्पर्कविहीन […]

गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण ‘टुप्लुक्क टोकियो’को विमोचन

काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण पुस्तक ‘टुप्लुक्क टोकियो’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो । पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नियात्राकार प्रतीक ढकालले साहित्यकार गिरीको लामो लेखन सक्रियता लोभलाग्दो भएको बताए । गिरी हरेक विधामा उत्कृष्ट सिर्जना गर्न सफल भएको उनले बताए । […]

डर्मिटोरी ड्रिम्सः एक स्वप्न संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast ||

डर्मिटोरी ड्रिम्सः एक स्वप्न संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast ||

छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरू राजनीतिक नेतृत्वमा आए आफूले राजनीतिबाट बिदा लिने बताएका छन् ।  योङ कम्युनिष्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई काठमाडौंबाट सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्व गर्ने अवसर युवालाई भएको र त्यसका लागि तयारी लाग्न भनेका छन् ।  ‘मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन । छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ । त्...

विश्वराज अधिकारीको बज्जिका संस्मरण लोकार्पण

अमेरिकामा रहेका साहित्यकार विश्वराज अधिकारीको बज्जिका भाषामा लेखिएको संस्मरण संग्रह 'कहाँ गेल ऊ लोग'को एक समारोहबीच विमोचन गरिएको छ।...

ओभरकोट : एक फर्मायसी संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast |

ओभरकोट : एक फर्मायसी संस्मरण || Kumar Nagarkoti || Shilapatra Podcast |

राजनीतिबाट विश्राम लिएपछि संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं / पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिएका छन् । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झना’ को शुक्रबार यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए। आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै... The post राजनीतिबाट विश्राम लिएपछि संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल appeared first on Purbeli News.

सङ्ग्रहणीय संस्मरण

‘विगत र बाडुली’ साहित्यकार भारती गौतमको हालै प्रकाशनमा आएको संस्मरण सङ्ग्रह हो । ‘स्मृतिमा भिमू’ संस्मरण र ‘अमेरिकामा आमा’ संस्मरणात्मक उपन्यासबाट उहाँले आफूलाई संस्मरणमा स्थापित गरिसक्नुभएको छ । त्यसपूर्व उहाँको ‘आकाशमाथिको सहर’ कविता सङ्ग्रह प्रकाशित भइसकेको भए पनि संस्मरण लेखन नै उहाँको परिचायक विधा बनेको देखिन्छ ।